news
Brahmakumaris Dang Nepal Brahamin at Rukum
news
दाङको घोराहीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले होली विशेष कार्यक्रम
भौतिकवादमा देखिएको विसंगतीलाई आद्यात्मिक चेतनासंगै जोड्नुपर्ने– शर्मा
१ घण्टा अगाडि | ५० पटक पढिएको
घोराही, दाङको घोराहीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले होली विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । ब्रह्माकुमारीज राप्तीक्षेत्रकी प्रमुख सञ्चालिका राजयोगिनी गिता दिदीको अध्यक्षता भएको होली मिलन कार्यक्रम वोल्दै प्रमुख अथिति प्रेस काउन्सीलका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माले अति भौतिकवादमा देखिएको विसंगती हटाउँदै आद्यात्मिक चेतनासंगै जोड्नुपर्ने वताएका छन् ।
भौतिकवादलाई पनि आद्यात्मिक उत्पादनमूलकमा पनि जोड्नु पर्ने जरुरी रहेको भन्दै अभौतिक अन्तरमनको यात्राले विचार शुद्धिकरण हुन सक्ने भएकोले अवको आवश्यकता भौतिकता र आद्यात्मिकता वीचको संयोजन एवं सन्तुलन माथी जोड दिए । वैचारिक विचार स्वभाव आ–आफ्नै भएपनि ब्रह्माकुमारीज संस्थामा देखिने शान्त गम्भिर तथा प्रशन्न मुद्राले आफू प्रभावित भएको सन्दर्भ उल्लेख गर्दे शान्त, शालीन सभ्य वातावरणले चाडपर्वको नाउँमा देखिएको असभ्यता र अश्लिलता कम गर्दे ससंस्कृत समाजको परिकल्पना साकार हुने धारणा समेत व्यक्त गरे ।
विशिष्ट अतिथी दाङ जिल्ला देउखुरी अदालतका न्यायाधीस हेमन्त रावलले जस्तो व्यवहार त्यस्तै विचार तथा जस्तो विचार त्यस्तै व्यवहार देखिने भएकोले वर्तमानमा आदर्श जीवनशैलीको अभाव रहेको परिप्रेक्ष्यमा अपराधविहीन सभ्यताको निर्माणमा हामी सवै कृयाशील हुनुपर्ने कुरामा जोड दिएका थिए ।
उक्त होली मिलन कार्यक्रममा पत्रकार शारदा शर्मा शरद अधिकारी, छवि गिरी, अमिता चौधरी, पार्वती बस्नेत लगायतका होलीको शुभकामना व्यक्त गरेका थिए ।
ं ब्रह्माकुमारी उर्मिलाको स्वागत होली मिलन कार्यक्रमको सहजीकरण राजयोग प्रशिक्षक ब्रह्माकुमार माधव
news
१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस
तुलसीपुर उप महानगर पालिका द्वारा अायाेजीत १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा राजयाेगीनी ब्रह्माकुमारी गीता दिदी लगाएत अन्य महिलाहरूलाइ सम्मान गरेकाे छ । धन्यवाद उपमहानगरपालीकाका मेयर धनश्याम पाण्डे,उपमेयर माया अाचार्य लगाएत सम्पुण परिवारलाइ । यस प्रकारमा कार्यक्रमले नारिमा उर्जा, हाैसला प्रदान हुने र अगाडीबढन समेत साहस आउने हुदा ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय हृदय देखि धन्यवाद दिनचाहन्छ ।
कार्यक्रममा सभाध्यक्ष ः उपमेयर माया अाचार्य
प्रमुख अतिथि ः राष्ट्रिय सभाका माननीय सांसद श्री काेमल अाेली
विशेष अतिथि ः संविधान सभाका माननीय पूर्व सांसद अनारकली मिया
विशेष अतिथि ः तुलसिपुर उ.म.न.पा मेयर घनश्याम पाण्डे
विशेष अतिथि ः ब्रह्माकुमारीज राप्ति क्षेत्रका सन्चालीका राजयाेगीनी गीता न्याैपाने दिदी,
लगायत अन्य विभिन्न संघ सस्थाका विशिष्ट व्यक्तित्वहरु को उपस्थिति थियोे ।




news
Silver jublee Celebration
ब्रह्माकुमारीज राप्तीक्षेत्रकाे रजत जयन्ती एवं सम्मान समाराेह,२०७५ मा संघीय संसद नेपालका सम्माननीय सभामुख कृष्णबहादुर महरा,ब्रह्माकुमारीज नेपालका अध्यक्ष एवं निर्देशक राजयाेगिनी परिणिता दिदी,राजयाेगिनी गिता दिदी,उच्च अदालत तुलसीपुरका माननीय न्यायाधिसद्वय शिवनारायण यादव र इश्वरराज अाचार्य,तुलसीपुर उपमहानगरपालिकाका मेयर श्री घनश्याम पाण्डे, बरिष्ट राजयाेगी ब्र.कु. शैलेषराज वराल, ने.का.दाङका सभापति कृतिबहादुर खड्का,दाङ जिल्ला उधाेग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल,अायुर्वेद केन्दीय विद्यापिठका प्राचार्य प्रा.डा.सुनिलकुमार,वडाध्यक्षहरू,मुश्लिम समाज दाङका अध्यक्ष अजमद अलि सिद्दिकी, सामाजिक संघ संस्थाहरूका प्रमुख प्रतिनिधिहरू,सम्मानित विभिन्न जिल्लाका सञ्चालिकाहरू


-
news7 years agoTouch the light programm
-
news7 years agoSilver jublee Celebration
-
news7 years ago
दाङको घोराहीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले होली विशेष कार्यक्रम
-
news8 years ago
Shivaratri News 2074
-
news7 years ago१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस
-
news7 years agoचाैधरी सस्कृति on Krishna Janmasthtami
-
news7 years agoBooklet of 25 Anniversary
-
news8 years ago

